Wednesday, 9 December 2020

शाखा अधिकृत विशेष: समसामयिक

. सरकारले नेपालको परराष्ट्र नीति२०७७ पहिलोपटक एकीकृत दस्तावेजका रूपमा कहिले सार्वजनिक गरेको हो  ?

Ø    वि. सं. २०७७ मङ्सिर २१

समसायिक


. मिस नेपाल२०२० को उपाधि विजयी युवती को हुन्  ?

Ø    नम्रता श्रेष्ठ


. हालै बेलायती सञ्चारमाध्यम बीबीसीद्वारा सार्वजनिक सय प्रेरणादायी महिलाको सूचीमा पर्न सफल नपाली चेली को हुन्  ?

Ø    सपना रोका मगर


. दि बैङ्कर अफ दि इयर २०२० बाट सम्मानित नेपालको बैङ्किङ संस्था कुन हो  ?

Ø    एनएमबी बैङ्क


. संयुक्त राष्ट्र सङ्घीय कन्भेन्सन अन नार्कोटिक ड्रग्सको चौथो सम्मेलनले लागूऔषधको सूचीबाट हटाएको ऊर्जामयी बिरुवा कुन हो  ?

Ø    गाँजा


. पोखरालेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका बनाउने निर्णय (नेपाल सरकार, मन्त्रिपरिषद्बाट) कहिले भएको हो  ?

Ø    वि. सं. २०७५ साउन २३


. २०७६ सालको हरितारा चलचित्र पुरस्कार कसलाई प्रदान गरियो  ?

Ø    गीतकार सहदेव ढुङ्गाना


. एक नेपाली एक फलफूल बिरुवा अभियानको सुरुवात कहिले गरिएको हो  ?

Ø    वि. सं. २०७५ जेठ २१


. सरकारद्वारा मदन भण्डारी राजमार्ग निर्माण गर्ने निर्णय कहिले भएको हो  ?

Ø    वि. सं. २०७५ जेठ


१०. नेपालकै अग्लो पुल कहाँ रहेको  ?

Ø    मनाङ (ताम्राङ पुल) यो विश्वकै पाँचौँ अग्लो पुल हो


११. सार्क राष्ट्रमा नेपाल क्षेत्रफलका आधारमा चौथो स्थानमा रहेको भने जनसङ्ख्याको आधारमा कति औँ स्थानमा रहेको  ?

Ø    पाँचौँ


१२. नेपालको संविधान (२०७२) अनुसार सङ्घ प्रदेशबीच तथा प्रदेशप्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठित अन्तरप्रदेश परिषद्को अध्यक्ष को हुने व्यवस्था  ?

Ø    प्रधानमन्त्री


१३. पहिलो अन्तरप्रदेश परिषद् बैठक कहिले सम्पन्न भएको हो  ?

Ø    वि. सं. २०७५ मङ्सिर २३२४


१४. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकार समेतलाई के भनिन्छ  ?

Ø    राज्यशक्ति


१५. वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले प्रदूषण शुल्क शीर्षकमा कर लगाउन कहिलेदेखि थालेको हो  ?

Ø    .. २०६५÷६६


१६. अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कहिले मनाइन्छ  ?

Ø    डिसेम्बर


१७. उफ्रिन नसक्ने एक मात्र स्तनधारी जीव कुन हो  ?

Ø    हात्ती


१८. प्रशान्त महासागर त्रिभुज आकारको भने आन्ध्र महासागर कुन आकारको  ?

Ø    यस (S)


१९. तीन आयाम भन्नाले केलाई बुझिन्छ  ?

Ø    लम्बाइ, चौडाइ उचाइ


२०. प्रिन्स अफ एक्सपरिमेन्ट भनी कसलाई भनिन्छ  ?

Ø    माइकल फाराडे


२१. हेटौँडा बुद्ध चोकदेखि ललितपुर सातदोबाटोसम्म जोड्ने कान्ति लोकपथको लम्बाइ कति  ?

Ø    ९० किमी


२२. पृथ्वीले आफ्नो अक्षमा घुुम्ने प्रक्रियालाई के भनिन्छ  ?

Ø    परिभ्रमण

पृथ्वीले २३ घण्टा ५६ मिनेट .०९ सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्दछ)


२३. सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन्  ?

Ø    नवीकरणीय (रिनोएबल)


२४. प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन्  ?

Ø    अनवीकरणीय


२५. चीनले निर्माण गरेको विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) महिला समाचारवाचकलाई के नामकरण गरिएको  ?

Ø    शिन शाओमेग


२६. सङ्घीय संंसद् (प्रतिनिधि सभा राष्ट्रिय सभा)को पहिलो बैठक कहिले बसेको हो  ?

Ø    वि. सं. २०७४ फागुन २०


२७. सङ्घीय संरचनाअनुरूपको निर्वाचनपश्चात् गठित प्रतिनिधि सभाको पहिलो बैठक कहिले सञ्चालन भएको हो  ?

Ø    वि. सं. २०७४ फागुन २१


२८. मानव अधिकारका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय कहाँ रहेको  ?

Ø    जेनेभा (स्विजरल्यान्ड)


२९. मनसुनी वायु कति प्रकारका हुन्छन्  ?

Ø    दुई (ग्रिष्मकालीन मनसुन शीतकालीन मनसुन)


३०. आनुवंशिक स्रोतमाथि पहुँच तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष समन्यायिक बाँडफाँडसम्बन्धी अभिसन्धि नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो  ?

Ø    सन् २०१० अक्टोबर २९

No comments:

Post a Comment