Sunday, 28 April 2024

काठमाडौँ, वैशाख १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ । ‘नेपाल लगानी सम्मेलन २०२४’को आइतबार यहाँ उद्घाटन गर्दै उहाँले नेपाल कानुनी, भौगोलिक एवम् रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताउनुभयो । 

Monday, 11 March 2024

Saturday, 20 January 2024

नेपालमा गएका ठूला भूकम्पहरू

 काठमाण्डाै – नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औँ स्थानमा रहेको विभिन्न अध्ययनहरूले जनाएका छन् ।

तातो अर्धतरल सतहमाथि तैरिइरहेका इन्डियन प्लेटहरू र युरोसियन प्लेटहरू आपसमा टकराव हुँदा हिमालय क्षेत्रको जमिनमुनि शक्ति थुप्रन्छ । त्यही शक्ति बाहिर निस्कन भूकम्प जाने विज्ञहरू बताउँछन् । आठ सय वर्षको इतिहासलाई हेर्दा कहिले सानो भूकम्प आएर जिस्काउँछ । कहिले मझौला भूकम्पले तर्साउँछ । पटक पटक ठूलो भूकम्पले विध्वंस मच्चाएको छ । 

आठ सय वर्षयताका ठूला भूकम्पहरूको नालीबेली