Thursday, 23 July 2020

मुक्तक

बाेकेर चाहनाकाे बादल वर्षात बन्ने रहर छ ।।
पिएर संकल्पकाे विष सुकरात बन्ने रहर छ ।।

मान्छेहरु  टिपेर फ्यक्छन् फूल बन्न मन छैन ।
बतासले उडाई लगेलगाेस् पात बन्ने रहर छ ।। 

खगेन्द्र गिरी 'काेपिला'

No comments:

Post a Comment