१. हात्तिसार संग्रालय कहाँ छ ?
- भीमफेदी, मकवानपुर (हात्ती प्रजनन केन्द्र खोर्सार चितवन रा.नि.)
२. बि.पी. संग्रालय कहाँ छ ?
![]() |
| खुम्बु हिम नदी |
- सुन्दरीजल, काठमाडौँ
३. नेपालको सबै भन्दा लामो हिमनदी लम्बाई सहित लेख्नुहोस ?
- खुम्बु, ३२ कि.मि.
४. अग्निशिखा उपनामले चिनिने साहित्यकारको हुन् ?
- सुकदेव नेपाल
५. नेपालको सबैभन्दा अग्लो टावर कहाँ छ ?
- फुलचोकी NTV को टावर
६. बाताबरण क्षेत्रमा BIPOL भन्नाले के बुझिन्छ ?
- सजिलै नस्ट हुने प्लास्टिक
७. Red Data Book को प्रकाशन कहिले बाट हुदै आएको छ ?
- सन् १९६६ देखि
८. Red Data Book को प्रकाशन गर्ने संस्था कुन हो ?
- IUCN (International Union for the Conservation of Nature and Natural Resources)
९. Green Belt Movement को अगुवा भनेर कसलाई चिनिन्छ ?
- वाङ्गारी माथाई
१०. बोको हराम भन्नाले नाइजेरियाको एक आतंकबादी संगठनलाई चिनिन्छ भने यसको स्थापना कहिले भएको हो ?
- सन् २००२ मा
११. CFC भन्नाले कुन ग्यासलाई चिनिन्छ ?
- क्लोरो फ्लोरो कार्बन
१२. विश्व वातावरण दिवस कहिले मनाइन्छ ?
- जून ५
१३. DOTS केसंग सम्बन्धित छ ?
- क्षयरोगको उपचारगर्दा अपनाइने विधि
१४. Earth Watch केसंग सम्बन्धित छ ?
- वातावरण संरक्षणका लागि एक क्रियाशिल संस्था
१५. सामान्य अवस्थामा हावाको गतिप्रति घण्टा कति हुन्छ ?
- १ मिटर प्रति घण्टा (हावा कहिँ कतैबाट चल्दै नचलेको अवस्थामा)
१६. कार्टहेना प्रोटोकल केसंग सम्बन्धित छ ?
- जैविक विविधता
१७. Ozone तहमा रहेको ग्यासको स्वाद/गन्ध कस्तो हुन्छ ?
- हल्का पिरो
१८. विषालु ग्यासबारे जानकारी दिने यन्त्र कुन हो ?
- टोक्सिवान
१९. अगम्य शब्दको अर्थ के हुन्छ ?
- पुग्न नसकिने
२०. हर्बल डलर भन्नाले के भुझिन्छ ?
- जडिबुटी तथा आयुर्वेदिक औषधि निकाशी गरि प्राप्त हुने डलर

No comments:
Post a Comment