Friday, 7 January 2022

नयाँ विद्यतु महसलु दर निर्धारण

विद्युत नियमन आयोगले नयाँ विद्युत महशुल दर तोकेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले विद्युत खपतमा लागू हुने गरी नयाँ विद्युत महशुल तोकेको हो। 

नयाँ विद्युत महशुल दर तोकिएसँगै आयोगले व्यवसायिक क्षेत्रका लागि यसअघि प्रयोगमा रहेको डेडिकेटेड र ट्रंकलाइनको प्रावधान पनि हटाएको छ। 



नेपाल विद्युत प्राधिकरणले गत मंसिरमा नयाँ विद्युत महशुल दर तोक्नका लागि आयोगमा प्रस्ताव पठाएको थियो। प्राधिकरणको सोही प्रस्तावका आधारमा आयोगले विस्तृत अध्ययन गरी नयाँ विद्युत महशुल दर तोकिएको हो।

नयाँ विद्यतु महसलु दर निर्धारण

No comments:

Post a Comment