2073/11/25 नासुलाई सोधिएका GK का प्रश्न र उत्तरहरु ।
1. खड्ग निशान अड्डा कसले स्थापना गरेका हुन??
- चन्द्र सम्शेर
2. WWF को स्थापना कहिले भएको हो??
3. Golden Planet भनेर कुन ग्रहलाई चिनिन्छ??
- शनि
4. अमेरिकी स्वतन्त्रता संग्रामको घोषणापत्र कस्ले तयार गरेका हुन??
- थोमस जेफरसन
5. चौथो विमस्टेकको सम्मेलनले विमस्टेकका सहयोगका क्षेत्र कति पुर्याएको
छ??
- 16 ओटा
6. आसियनको संस्थापक सदस्य राष्ट्र कुन हैन??
- भियतनाम
7. UNO को विशिष्टिकृत संस्था कुन हैन??
- WTO
8. नेपालको तर्फवाट Comprehensive Nuclear Ban Treaty मा कस्ले हस्ताक्षर
गरेको हो??
- प्रकाशचन्द्र लोहनी
9. सतारहरु कुन भाषा परिवार को भाषा वोल्दछन??
- आग्नेय भाषा
10. 3 महादेशको वीचमा परिने सागर कुन हो??
- भुमध्य सागर
11. विद्युतका पिता भनेर कसलाई चिनिन्छ??
- माईकल फाराडे
12. कल्पपुत्र कस्को कृती हो??
- भद्रबाहु
13. आ ब 2074/75 अनुसार आ .ब 2073/74 को GDP मा कृषि क्षेत्रको योगदान कति रहेको थियो?
-28.8%
14. दिईएका मध्ये कुन सहि छ??
1) संविधान सभाको पहिलो बैठक 2065 जेठ 15 मा बसेको थियो
2) अन्तरीम संविधान 2063 माघ 1 गते जारी भएको थियो।
-दुबै ठिक
15. सहि जोडा..!!
1.टिंकर नाका-दार्चुला
2.नाम्जा भन्ज्याङ्ग- मुगु
3.किमान्थाका नाका- संखुवासभा
4.चावुक भन्ज्याङ्ग- तप्लेजुङ्ग
16. सहि जोडा..!!
1.समशितोष्ण सदवहार कोणधारी जंगल- 2500मि
2.शित मरुभुमिको वनस्पती- 5500 मि
3.समशितोष्ण पतझर जंगल-1500 मि
4.लेकाली वनस्पती- 4500 मि
17. सहि जोडा..!!
1. सुकरात- ग्रिसको एथेन्स
2. मदर टेरेसा- अल्वानिया
3. सिग्मण्ड फ्रायड- अष्ट्रिया
4. कार्ल माक्स- जर्मनी
18. सन 2018 मा विभिन्न सुचकाङ्कमा नेपालको स्थान कुन गलत छ??
1. विश्व शान्ती सुचकाङ्क- 84 औ
2. विश्व खुसी सुचकाङ्क- 101 औ
3.विश्व आर्थिक स्वतन्त्रता सुचकाङ्क- 102 औ
4. डोईङ विजनेस रिपोर्ट- 111 औ
- 4 गलत
19. कुन जोड सहि छ??
1. नेपालको वैदेशिक निति- धारा 51
2.प्रतिनिधि सभाको गठन- धारा 133
3. सर्वोच्च अदालत को अधिकार क्षेत्र- धारा 84
4.महालेखा परिक्षकको काम, कर्तव्य र अधिकार - धारा 241
- 1 र 4 मात्र ठिक
20. चालु आव 2075/76 को बजेटको सम्वन्धमा निम्न तथ्य ठिक वेठिक पत्ता
लगाउनुहोस..!!
1. रु 845 अर्व रकम चालु खर्चमा विनियोजन गरिएको थियो
2. रु 831अर्व राजस्व संकलनको लक्ष्य राखिएको थियो
- दुवै ठिक
21. उत्तर अमेरिका को रकी पर्वत श्रृखला वाट उत्पत्ती भएका प्रमुख नदी कुन
कुन हुन?
- मिसिसिपी, मिसौरी, कोलोराडो, रियो ग्राण्ड, कोलम्विया
-- माथिका सवै
22. चौधौ योजनाको अन्त्य सम्ममा विद्युत जडित क्षमता कति पुर्याउने लक्ष्य
राखिएको छ ??
- 2301 मेगावाट
23. सहि जोडा..!!
1. लोपउन्मुख- राजी
2. अतिसिमान्तीकृत- चोपाङ्ग
3. सिमान्तकृत- धिमाल
4. सुविधा वन्चित- जिरेल
24. मुन्डक, मुन्डक्य र प्रश्न उपनिषद कुन वेदसंग सम्वन्धित छन??
- अथर्व वेद
25. ओजनतहको क्षयरीकरण नाप्ने एकाई कुन हो??
- डव्सन
26. देहायका जोडा विचार गर्नुहोस..!!
1.प्रिन्टिङ्ग प्रेस- गुटेनवर्ग
2.राडार- सर रवर्ट वाड्सन
3. टेलिभिजन- अलेक्जेन्डर ग्रामवेल
- 1 र 2 मात्र सहि
27. सहि जोडा..!!
1.फलाम- गँहु
2.चिल्लो पदार्थ- भटमास
3.क्याल्सियम- वन्दागोभी
4.आयोडिन- नुन
28. बंगलादेशको खाडीको के नामक सामुन्द्रिक चक्रापातका कारण नेपालमा ठण्डी
वढेको हो??
- फेथाई
29. तलका भनाई मनन गर्नुहोस..!!
1.नेपालको भावर प्रदेश चुरे पर्वतको उत्तर तिर पर्दछ
2.नेपालको तराई क्षेत्रले कुल भुभागको 15% भुभाग ओगटेको छ
3.शिवपूरी तथा फुलचोकी डाँडाहरु महाभारत पर्वत श्रृखलामा पर्दछन
- 3 मात्र ठिक
30. गलत भनाई कुन हो..!?
1.रातो रक्त कणिका सवैभन्दा लामो समयसम्म बाच्न सक्छ
2.भिटामिन E को कमिले प्रजनन क्षमता कम हुन्छ
3.दाह्री काट्दा Convex एेनाको प्रयोग गरिन्छ
4.केशर फूलको पुष्पकेशर स्टिग्मा हो
- 3 गलत हो

No comments:
Post a Comment